kavita

कबिता

देश प्रेमी नेताहरुलाई मेरो आग्रह

देश प्रेमी नेताहरु देशको बिकाश गर्न झुक्नु हुन्न
बिभिन्न राजनितिक दलहरुका पर्तिनिधी हरुले
उठाएको मागहरुलाई मुल्याकन गर्न भुल्नु हुन्न
बुद्धको देशमा आज किन हत्या हिंसा बर्दैछ
पृथ्वीनारायणले गरेको नेपाल एकीकरण आज
किन ओझेल पर्दैछ
भीमसेन, बलभद्र , भक्ति अनि अमरले जोगाएको नेपालमा
आज किन आन्दोलन चरकिदैछ
आज सहिदहरुको तातो रगतले के भनिरहेको छ नेताहारु
चाडै नै नया संबिधान निर्मार्ण गर्न हामी पछि पर्नु हुन्न
सबै नेताहरु अनि जनताहरु मिली नया संबिधान निर्मार्ण
गर्ने बेला आएको छ देश पेर्मी नेताहरु

योगेन्द्र जोगी
धुपू-१ लेब्रांग
संखुवासभा
कोशी- नेपाल

[नेपालको नया संबिधान निर्मार्णको लागी साहित्य कबिता आन्दोलन]

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin