kavita

कविता

मायासँग धेरै जीए |
तिमि पनि जीएर त् हेर |
मायाको नसा धेरै पिए |
तिमि पनि पिएर त हेर |
मैले तिमीलाई लिइसके |
तिमि मलाई लिएर त हेर |
माया गर्छु धेरै तिमीलाई |
चोखो माया दिएर त हेर |
माया संग धेरै जीए |
तिमि पनि जीएर त हेर |

मिलन कुमार घर्ति मगर
बाग्लुंग शिशाखानी जलजला|
इमेल-uk_pnc2061@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin