kavita

राष्ट्रिय कविता

सातडाँडा पारी छ मेरो नेपाल देख्नँ म सक्दिनँ
खेलेर हुँर्के त्यहाँकै धुँलौटे माटो भूल्नँ म सक्दिनँ
माया र ममता त्यसैको लाग्छ त्यो पानी पँधेरो
दियाँलो बाँल्छिन ति बुडीआमा फयाँक्नँलाई अँधेरो
बुझ्दिने कसले दु:ख र मार्क त्यो गाउँले परिवेश
बोल्नलाई बोलछन जगतले हेर बुद्धको हाम्रो देश
दुखैमा हरे जीवन चल्थ्यो दुइबच्न मिठो बोल्दिएँ
झुप्रैले पनि मानसानँ राख्थ्यो भाईभाइनै मिल्दिएँ
बगाइ रगत धर्तीलाई भिजाई नँ सुन फल्ने हो
एउटालाई आँशु अर्कोलाइ हाँसो नँ शान्ति खुल्ने हो
नँ शान्ति खुल्ने हो नँ शान्ति खुल्ने हो !!!

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल-ईजरायल

2 comments:

  1. इन्द्र पुनDecember 15, 2009 at 12:51 PM

    अती मन छुने राष्ट्रप्रेम कबिता छ गीता जी मलाई सारै राम्रो लाग्यो बधाई छ यहाँ लाई नयाँ नयाँ श्रृजनामा चलीरहोस तपाईको कलम..

    नेपाली मन न हो
    जहाँ गए पनी दुखछ
    आफ्नो देशको यादमा दुख्छ
    नेपाल रुदा दुख्छ
    जतै ततै दुख्छ
    सात समुद्र र
    क्षितीज कातेर आए पछी
    युरोपका ति गगनचुम्बी हरुमा दुख्छ
    मुगलानका ति तापु हरुमा दुख्छ
    अनी
    यी उजाड मरुभुमी हरुमा पनी दुख्छ
    आखीर नेपाली मन न हो
    संसारको कुना कुनामा दुख्छ
    सबैलाई दुख्छ
    आफ्नो प्राणभुमीको यादमा दुख्छ
    आखीर एउटै नाता नेपाली नै हो
    सबैलाई दुख्छ।।

    ReplyDelete
  2. desh rudaa timi ruyau ma pani ta ruyeko chhu,
    mero deshko dukhaharu aashule ta dhuyeko chhu,

    gajab gita g,

    keep it up...

    Salon Rai

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin