kavita

कबिता

"चाहाना"

रोएको हेर्न चाहाने हरुको सामु
खित्का छाडी छाडी हासु जस्तो लाग्छ ।
बाँच्ने रहर हुदा हुदै
हत्या गरी दिने निष्ठुरीको सामु
थुप्रै थुप्रै बाचु जस्तो लाग्छ ।
आखिरी यो कस्तो चाहाना
रिसले दाह्रा किट्दै धारे हात पार्नेहरुलाई
अंगालो हालेर नाचु नाचु जस्तो लाग्छ ॥


चकेन्द्र राई "कैदी"
धनकुटा

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin