kavita

गिती कबिता



बाचा गर्नेले

सुख साथले जिउने र मर्ने, बाचा थियो
जिबन संगी बन्नु हुन्छ भन्ने,आसा थियो

सोच्थे म त सात फेराको मेरै होनी हजुर
सधै भरि सोच्ने गर्थे आधि ज्यान हजुर

बिलाई गयौ कहाँ टाढा-टाढा सुनसान पारी
रहेछ मन हजुरको ढुंगा भन्दा पनि निस्ठुरी

रोइ रहेछ आज भोलि धुरु-धुरु,यो मन परानी
आसै-आसमा जिन्दगि बित्यो,भै सकेछु खरानी

फेरी-फेरी नाझुल्किनु हजुर यस्तो रुप देखाई
देबी देउता सबै भाकी सके कसम खाई-खाई

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल-इजरायल,तिबेरिया

5 comments:

  1. माल पाएर चाल नपाउने निस्ठुरी भएछ
    माया के हो नबुझेको पशु तुल्य रहेछ
    न आत्तिनुस मिना हजुर सम्हाल्लिएर बाच्नुस
    सुखमा त सबै हास्छन दुख मा चै हास्नुस
    एउटा गए देउता आउछ बुढा पाका भन्छन
    अवस्यनै दुखियाका दिन फेरी आउछन

    बिमल गौतम
    हाल साउदी अरेबिया

    ReplyDelete
  2. bimal ji sachai tapai hajurko pani kuro ta tkkai ho. k garne maya baneko k ho nabujhne ra manche nachinnele saro paro yo mero kabitako ik patralai commentko lagi dhnybad ramro lago sachai ...
    mina bantawa,

    ReplyDelete
  3. mina ji tapainko kabita patha ta nikai dhokha khanu vay jasto chhani.kasto moro rahichha manchhe vayara kurai nabujhne

    ReplyDelete
  4. hoina ho email id pani rakhne garan in your blogs ok

    ReplyDelete
  5. सञ्जु जी नमस्कार कमेन्टको लागि धन्यबाद!

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin