kavita

कबिता


अधुरै रहन गयो,,,,

उकाली, ओराली अनि पाखा,
डाँडा र सीतल चौतारीहरुमा,
तिमी आउने बाटो कुर्दै बसे,
विवशताले सताएरै भए पनि,
सुन्दर सपना कल्पना संगालि,
तिम्रो आगमन भित्र-भित्रै फँसे,
रंगीचंगी फूलहरु गन्न सकिन,
निष्ठुरीलाई केहि भन्न सकिन,
शुभकामना निर्मोही तिमीलाई,
म किन आज बिरानो भए त,
तिमिसंगको धोको आधुरो भयो,
मुटु भरिको माया मुटु मै रह्यो,
छाडी जाने निस्ठुरी तिमीलाई,
मुटु भरि भित्रै-भित्रै साचेरै राखे|

योगेन्द्र गिरी,"संघर्ष"
धुपू-१ लेब्रंग
संखुवासभा
हाल-मुलुक बाहिर,

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin