kavita

कबिता

किन जनयुद्ध प्रचंड?

कति गर्छौ प्रचण्ड जनयुद्ध तिमी नेपाली भूमिमा ?
चौध वर्षको युद्धमा पनि भएन देशमा शान्ति किन ?

त्यतिबेला भन्थेउ नेपाललाई स्विट्जरल्याण्ड बनाउछु
नौ महिनासम्म पनि केही गरेनौ, प्रचण्ड तिमीले किन?

अहिले सरकारबाट बाहिरिएर जनआनदोलन गर्दैछौ
देश बनाउने जिम्मा चाहिँ लिएनौ तिमीले किन ?

हजारौ-हजार जनताहरु भने तातो गोली खाएरै मरे
तिमी भने महलमा, देश- बिदेश मात्र धाउछौ किन ?

किन प्रचण्ड? तिमी किन साम्यवादको नारा भुलेउ??
पुजिबाद्को पीछा गरि जनता अलपत्र बनायौ किन ?

योगेन्द्र गिरी "संघर्स"
धुपू - १ लेब्रंग
संखुवासभा

2 comments:

  1. yogendra ji kabita ramro chha feri pani arko herna paiyosh, mina bantawa"mridu"

    ReplyDelete
  2. yogendra bhai kabita lekhna lekheu babu kahile kahi ali paristhiti ra future laai herera lekhne garnu parchha,,, aasha chha timile bujhne chhau

    Badal

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin