kavita

कविता



यहाँ पेट्को छ चिन्ता‏............!

यहाँ पेट्को छ चिन्ता तिमी साँच्चै अबुझ भै'बोल्छौ
नबुझेर पो होकी दौंरासुरुवाल टोपी इस्ट्कोट हेला गर्छौ |

घरमा छैन खोले तिमी हुस्की र रमलाई मिठो भन्छौ
चुरोटले निम्ताउँछ रोग जानी-जानी पनि ५५५खोज्छौ |

यो युग सेवाको युग हो सेवा भूलेर मेवा नखोज्नु
आमाको आँसु लाग्छ चट्टक्कै जन्मेको घर नभूल्नु |

एउटाले केही हुँदैन यहाँ हामी एक'भै सबै नजूटी
आजैबाट असल कुरा जे सक्छौ गरौ अब नफूँटी |

मानव घेराभित्र रही मानवको धर्म पालाना गरौ,
केही गर्न नसके पनि संस्कारलाई सम्मान गरौ|

गीता थापा"दोषी"
बेलबारी मोरङ
ईजरायल

3 comments:

  1. गीता जी
    कविता मा राष्ट्रियता भाषा भेष परम्परा तथा समाज सेवा लाई प्राथमिकता मा राख्नु भएछ बिषय वस्तु राम्रोछ शब्द छनौट मा ध्यान दिनुहोला . अब रचना हरु को संख्या मा भन्दा स्तर मा ध्यान दिने बेला भएनर ?

    विमल गौतम
    साउदी अरेबिया

    ReplyDelete
  2. Namaste GITA jee, nepali haruko mahan chad bada dashainko ra deepawali ko sukhad upalakshayamaa hazurko su-swastha, safalta ra dirghayuko lagi hardik mangalmaya subha kamana arpan garna chahanchhu.

    ReplyDelete
  3. bimal jee danyabaad commentko lagi! tara lekhdai jadaa star ta aafai baddai jane hoina ra bimal jee? ki maile wrong socheki hu?
    geeta thapa
    israel

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin