kavita

कबिता

नरमाऊ तिमी.......!


फ़ुलै फूलको बगैचामा मात्र नरमाऊ तिमी
कहिले काही उजाड़ मरुभूमिमा पनि रमाऊनु पर्छ |
हासो र खुसीमा मात्र नरमाऊ तिमी
कहिले काही दुख र पिडामा पनि रमाऊनु पर्छ |
हरियाली शिशिर र बसन्तमा मात्र नरमाऊ तिमी
कहिले काही चैत बैशाखको ऊराठ लागदो
खडेरीमा पनि रमाऊन सिकनु पर्छ|
सुनौलो बिहानीमा मात्र नरमाऊ तिमी
कहिले काही अन्धकार रातमा पनि आउन सिक्नु पर्छ |

योगेन्द्र जोगी
धुपू-१ लेब्रंग
संखुवासभा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin