kavita

कबिता


स्वागत वडा दसै .........

स्वागत छ गणतन्त्रको पहिलो वडा दसै तिमीलाई
हेरक जनतामा खुसी र उमंग बोकर आउ वडा दसै तिमी

हिंसा र हत्याको स्थान होइन सान्तिको सन्देश बोकेर
आउ गणतन्त्रको पहिलो वडा दसै तिमी

पुर्ब मेची देखि पश्चिम महाकाली सबै ठाऊहरुमा सान्तिको
सन्देश छरिदेऊ गणतन्त्रको पहिलो वडा दसै तिमीले

हाम्रा देशका नेताहरूलाई कुर्सीको महल होइना
देश प्रेमीको सीप सिकाईदेऊ वडा दसै तिमीले

सगरमाथा जन्मदिने हाम्रो देशलाई
सधै सगरमाथा झै हासीरहेने संदेश देऊ वडा दसै तिमीले
हरियाली बन जंगलले सिंगारिएको हाम्रो सानो देशलाई

कसैले युद्व गर्ने नसकने ऊपाया बताइदेऊ
गणातन्त्रको पहेलो वडा दसै तिमीले .................

-योगेन्द्र जोगी 'संघर्ष'
धुपू-१ लेब्रंग
संखुवासभा खादबारी
ईमेल- yogendra.yogen@yahoo.com

1 comment:

  1. लहै बडा दशैंको हार्दिक-हार्दिक मंगलमय शुभकामना।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin