kavita

कबिता

गणतान्त्रीक नेपाल .................

हेर्नलाई मेरो चाहना थियो नेपाली हासेको
देश बनाउछु भन्ने नेता धरै भए राज्यलाई मासेको

बालेका थिए शान्तीको दियो नेपाली भूमिमा
धेरैको ज्यांन खेर है गयो शान्तीको खोजीमा

आशानै थियो के होला भनी दस बर्षे युद्वमा
ल्याएनन शान्ती अझै पनि नेपाली भुमीमा

नेता ज्युहरुलाई भने मारुती अनि पजेरो माथि ड्राईवर को साहारा
गरीब जनतालाई भने त्यों हिउको बाटो त्यों खाली खुट्टा नाम्लाको साहारा

कसलेको पो देखने ति दुखी जनता रात दिन रोएको ...............................
नेपाली जनता एकाजुट भइ गणतन्त्र नै रोजेको

गगणतन्त्र आएनि खै के नै भो र रात दिन हरताल भो
टायेरको धुनी त्यों चका जाम नेपालको फेसन नै हुने भो

सन्तोष रसाइली
फाकतेप - २ पाचथर
हाल- नीलाई मलेसिया
ईमेल - roj.santosh@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin