हाँसी हाँसी मरु,,,,,,,
टाढा बसी तिम्रो यादमा पलपल कति मरु ?
तिम्रो सामु मैले अझै आँशु कति झारु ??
तिम्रो यादले हरपल मलाई पोल्न थाल्यो सरु !
दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु !!
मेरो माया सरु तिमिलाई पुकार कति गरु ?
यो मायाको सागर कति एक्लै एक्लै तरु ??
भगवानले देखेकै छन् पापै लाग्ला सरु !
दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु!!
सरु तिमिलाई सम्झी सम्झी दंग कति परु ?
तिमी आउने बाटो हेर्दै मैले आँखा कति तरु ??
मेरो दिलमा धड्कन बनी वाँचिदिनु सरु !
दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु !!
-चकेन्द्र राई "कैदी"
hello dhai namasakar
ReplyDeletevery nice poem
keep it up
yogendra.yogen@yahoo.com
सम्पुर्ण भोजपुरे साहित्यिक ब्लगमा आफ्नो अमुल्य रचना पठाएर सहयोग गर्नु हुने मित्रहरुमा हामी भोजपुरे प्रकाशक समुहको तर्फबाट नमस्कार तपाईंहरुसँग पनि यस्तै रचना छ अनि पहिलो चोटी यो ब्लग हेरिरहनु भएको छ भने कृपया आफु सँगका पलहरु हामीसँग बाँड्नुहोस, भ्रमणको त्यो अबिष्मरणिय क्षणहरु, हृदयभित्रका उथलपुथल भावनाहरु कबिता बनाएर पोख्नुहोस वा गजल,गीत, रुवाई, मुक्तक, अनि कसैलाई हसाउँन चाहनु हुन्छ भने लेखीहाल्नुस चुटकिला अनि हामीलाई सरासर हाम्रो ब्लगको इमेल ठेगानामा पठाउन नभुल्नुहोला।
ReplyDeleteधन्यबाद।
सुखी रहनुहोस र अरुलाई पनि सुखी बनाउने प्रयासगर्नुहोस
ईस्वर सदासदा तपाईंहरुको कल्याण गरुन।
भोजपुरे ब्लग परिवार |||
yogendra ji tapaile mero kabita man parai dinu bhayako ma derai derai dhnyabad la .chakendra rai
ReplyDelete