kavita

कविता

सेवामा जस्ले निखार्छ‏,,,,,,,,,,!

सेवामा जस्ले निखार्छ आँफुलाई एउटा असल साँसद'भै
उनै सधैं बाँचिरहन्छ जनताको नजरमा अमर र अजम्बरी'भै
संविधान लेख्दैमा दायित्व पुरा हुँदैन संरक्षण असल नभएँ
देशको बिकास हुँदैन कदापी कुर्चीको मोहबाट टाँढा नगएँ
जस्ले उभ्याउछ आँफुलाई नेता हुनुको अहम्ता नबोकी
जनताको नजरमा खुँल्ला एउटा किताब'भै
उसैले पाउँछ जनताको माया मुटुको कुनामा रही
धनकोपछी नलागेर गर्न सके गरीब र दुखिको सेवा
निस्यनै हाम्रो देश सुन्दर हुन्थ्यो नभै शत्रुको पेवा
कुरा गर्ने हाम्रो बानिलाई सुधारको नियममा सबै मिली ढाँले
हाम्रा युथशक्तिले गूड्दै गरेको गाडीको टाएर अबदेखी नबाले
सुखकोसास फेर्थ्यो हाम्रो देशलेपनी गरीबिको रेखामुनी
रहेको देशलाई माया गर्न सके
यस्को मर्म बुझेर यस्लाई मुटुमा राखी स्पर्श गर्न सिके
हामीले मिलेर नगरे पालना हुँदैन कदिपी पुरा
नयाँ संविधानमा लेखेका कुरा
२१ सौं सताब्दीसम्म पनि नब्युँझे हामी अझै
कसरी भन्नु हामीले बहुजातिएँ नेपालीको एउटै
नेपाल चाँही हो हाम्रो साँझै

गीता थापा (दोषि)
-ईजरायल

2 comments:

  1. हाई गीता जी नमस्कार
    तपैको कबिता मलाई धेरै धेरै राम्रो लाग्यो
    तपलाई मेरो तर्फ bata सुवकमाना छ
    योगेन्द्र गिरी
    धुपू- १ लेब्रांग
    संखुवासभा
    खान्दबरी
    हाल-मलयेशिया
    Email- yogendra.yogen@yahoo.com

    ReplyDelete
  2. गीता जि कविता मनन योग्यछ सबै नेपालीले यो कविता को मर्म बुझ्नेहोभने नेपाल स्वर्ग बन्नेछ । शब्द बिन्यास मा ध्यान दिनुहोला उज्जवल भबिस्यको कामना ।

    विमल गौतम्
    साउदी अरेबिया
    bimalgautam2000@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin