kavita

कबिता

किन?

यदी खुँशि मात्र जिवन हो भने किन?
दूखले मलाई पलपल पिरोल्छ
कसरी भुलौ? त्यो मुर्त्युलाई सधैं
त्यो मेरो पछीनै हुन्छ
यदी संघर्समा जिवनको सत्य भेटिदैन भने
किन? त्यहाँ बलिदान घाम भै'झुल्किन्छ
आँफुलाई मात्र त म पाउँदिन केही
जहाँ रमाउछु अरुमा जिवन मेरो त्यँही
आँफना लागि बाँच्छु चुटिन्छु चङ्गा'झै
अरुको लागि बाँच्छु उनिन्छु माला'झै
आफनालागी-त के सोचौ मैले
पुरानै घाउँले बिथोल्छ जहिले |

गीता थापा
हाल : ईजरायल

1 comment:

  1. हाई गीता जी नमस्कार
    तपैको कबिता मलाई धेरै धेरै राम्रो लाग्यो
    तपलाई मेरो तर्फ bata सुवकमाना छ
    योगेन्द्र गिरी
    धुपू- १ लेब्रांग
    संखुवासभा
    खान्दबरी
    हाल-मलयेशिया
    Email- yogendra.yogen@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin