kavita

कबिता

प्रदेशमा भएनी

नेपाली हामी नेपाली'भै नसोचौ
पराई जो जहाँ रहेनी.
नेपालको माया औधी छ हामीलाई
प्रदेशमा भएनी।
प्रदेशमा बसी फूलेका सृजना
नेपालमा लगी सारौला।
जन्मेका भुमी भुलेका कहाँ छौं
धर्ती मातालाई सिंगार्न पुगौंला।
उघारी हेर मनको पर्दा
नेपालको माया सबैको मुटुमा छ।
फुलाउन सके बिस्वास सबैमा
नेपाल हाम्रो स्वर्गनै बन्दछ।

गीता थापा
हाल : इजरायल

1 comment:

  1. गीता थापा जी तपाईंले आफ्नो तस्बिर पनि पठाएर आफ्नो रचनालाई सुगन्धित बनाउनु होला। धन्यबाद।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin