kavita

कबिता

देशले बली माग्दैछ चँढाई देउँ मेरो बली‏,,,,,

देशले बली माग्दैछ चँढाई देउँ मेरो बली
फर्केर त म यहाँनै आउनेछु देशको रंक्षार्थ भै'भोली
प्राणभन्दा प्यारो लाग्छ मेरो जन्मभुमी मलाई
कसैले सोधे मेरो इच्छा नेपाल हाँसेको'छ हेरने मलाई
म न'रहेपनि बाचोस युगौ'युग मेरो सगरमाथा
बोकेर मेरै जन्मभुमिको अती मनमोहोक सुन्दरगाथा
जब बैशाखमा फुल्छ भिरपाखा भै'लालीगुराँस
आएर त्यहानै अडिन्छ पाहाडलाई नगन्ने हुरीबतास
भविष्य कोरेर भोलिको नेपालको माया गरे
फल्नेछ मोती यहाँनै मिलेर सेवा गरे!!!

गीता थापा
ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin