kavita

कबिता

"माया........!"
मन्दिरमा त देउताको पूजा हुन्छ
तर मैले तिमीलाई हृदयमा पुजेको छु
तिमीले यती लामो अवधिसम्म नबुझे पनि
मैले तिमीलाई अन्तर्ह्र्दयदेखी बुझेको छु
तिमीले मेरो तस्बिरहरु नहेरे पनि
मैले तिमीलाई आँखामा नानीमा सजाएकोछु
तिमीले मलाई एकपल साथ नदिये पनि
म तिमीलाई सयौ जन्म सम्म कुर्ने कसम खाएकोछु
तिमीले मेरो मायाको गहिराइ नापेर कहिल्यै सक्दैनौ
मैले त्यो माया तिमीलाई लाएकोछु

बृन्दा मोक्तान

बोखिम-८, आहाले
भोजपुर

2 comments:

  1. kabita dherai ramro chha, breendaa jee, tapaile bhawanaa maa dubera kornu bhyeko hola malaai yasto sreejanaharu man parrchha. Feri feri padhna paau hai

    Bibas Lama, Arizona, US.

    ReplyDelete
  2. wow binda manche pane ramro kabtata aajai ramro keep it up

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin