kavita

कबिता





आमा लाई चिठ्ठी ...



रगतको होली खेलेछ
शिक्षा क्षेत्र जो शान्ती क्षेत्र थिए
अहिले कुख्यात अशान्ती
अनी हिँशा रणभुमी ब्न्दैछन
त्यसैले आज असह्य जिवन छ
भाबीको कुनै खोजी छैन
देशको हालत यस्तै छ
भन्नै पनी गाह्रो आमा
प्रदेशी छोराको खवर
शान्ती छोडी अशान्ती खोज्न
बाध्यताको रहर
अन्योल्तामा छ सवै यस्तै समाचार

आमा लाई चिठी
एकान्त रातको मध्य प्रहरमा
एउटा सेतो कागज र कलमको साहारामा
जिन्दगीका दुई शब्द कोर्दैछु
दु :खी छोराको प्रदेशी भुमीमा साहारा
विहिन अवस्थामा भौतारीरहेका
पाईलाहरु अनी भिकारी हातले
सम्झना रुपी शब्दजाल कोर्दैछु
आराम रही आरामको कामना गर्दै
सुनसान वस्तीमा पिलपिल आशु बगाई
रसाई रहेका स्नेह र ममताका भक्कानु
फुटेर निस्कने रोदनहरु अब फेरी
सम्झाउन सेतो कागज रङ्गाउदैछु
आमा ढिलैभएपनी स्विकारी दिनु ल
र आमा भविष्यको वाटो खोज्न टाढिएका
आज लामो समय भैसकेछ शिशिरको जाडोलाई विदाई
रणभुमीमा लड्दैछन
शताब्दीले रमाईलो गरेछ
इश्वारी ज्ञवाली
परोहा -६ रानीबगीय
रुपन्देही, नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin