kavita

कबिता




"जीबन"


पश्चातापमा डुबी
जीबन जिर्ण नबनाउ
जीबन एक इस्वर को उपहार हो,
चट्ट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ
न जल न मल
यो पनि त भगवान को बरदान हो,
मानब जीबनमा कहिले काही
उत्तार चाढव त भइनै रहन्छ
यो पनि त एउटा रङगमन्च नै हो,
त्यसैले
सम्झ बुझ र सामना गर्न सिक
यहि नै तिम्रो महानता हो ।


उषा गिरी
चारपाने झापा
हाल: बेल्जियम ब्रुस्सेल्स

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin