kavita

कबिता

"शैक्षिक वाताबरण"

नाङ्गो थिए म जन्मदा, मलाई बस्त्र चाहियो!
लाटो थिए म जन्मदा, मलाई ध्वनी चाहियो!!
अज्ञात थिए म जन्मदा, मलाई खोराक चाहियो!!!
कस्ले दियो मलाई सबै चिज्, शिक्षा वातबारणले
यदि अवस्था बादली नभएको भए
जंगली हुने थियौ सब हामी
खान्थ्यौ बनमा बसी कन्दमुलपनि!!!
वातबाराण स्वछा भए
प्रभाती लाली जस्तै बिस्तारै!
शिक्षा अघि बढेर समाजदेखि
देशको बिकास हुनेछ!!
पृथिबी देखि चन्द्रमा सम्म
धुवै धुँवा र कालो बादलभित्र पसेपनि!!!
शिक्षाले नै ज्योती फैलाउने छ ।
शिक्षामा बिकास भएर आज अघि बढेको छ
गरिब धनी सबले पढन पाएको छ
जस्ले पढ्छ उसको नै चैन यँहा
मेरा देशका अशिक्षितहरु
आघि बढेको छ वाताबरणले
मेहेनत गरी शिक्षा हाशिल गर्नु
कुकर्मको बाटो नलागि
शिक्षा तिर अघि बढ्नु!!!

कपुर "जंगली"
पिप्ले-३ तेहथुम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin