kavita

कविता

"प्रजातन्त्रले"
.
प्रजातन्त्रले देश खोक्रो बनायो ।
प्रजातन्त्रले प्रमुख संरचनहरु ध्वस्ता बनायो ।
प्रजातन्त्रले नेताहरुको खाल्ती भरायो ।
प्रजातन्त्रले नेपालको भु-भाग बेचियो ।
प्रजातन्त्रले माओबादी उदायो।
प्रजातन्त्रले चेली बेटिका सिन्दुर र चुरा फुटायो ।
प्रजातन्त्रले देशका जनसक्ती बिदेश पलायन हुने बनायो ।
प्रजातन्त्रले जेष्ट १९ नारणहिटी पर्ब घटायो।
प्रजातन्त्रले राजा बिरेन्द्रको हत्या गरायो।
प्रजातन्त्रले मृतक दिपेन्द्र लाई राजा घोषित गरायो।
प्रजातन्त्रले शाह ज्ञानेन्द्र लाई राजा बनायो ।
प्रजातन्त्रले राजाको निरंकुस निम्तायो।
गणतन्त्रले
.
गणतन्त्रले बबन सिं लाई बचायो ।
गणतन्त्रले पारासको राजा हुने सपना तुहायो ।
गणतन्त्रले शाह ज्ञानेन्द्र लाई रुवायो ।
गणतन्त्रले नाराणहिटीमा चन्द्र्,सुर्य अंकित झन्डा फर फरायो ।
गणतन्त्रले नेपाली जनतालाई खुब रौसायो ।
गणतन्त्रले २०५ बाट ६०१ सभासद बनायो ।
.
चन्द्र बान्तवा राई , ठुलोदुम्मा-१,भोजपुर

1 comment:

  1. Hi Mr. Chandra & Bhojpure blog units.

    I am really happy to see your creation and hard work with blog.
    whatever you are giving through blog all are Praiseworthy. I beleive that we will help each other to solve our problems with blog on the future also, and i Heartly thanks to your blog which you help me to build and i am really appreciate with your kindful help, I wish you best of luck and longlasting of your units always. Thank you, your- RUPESH SYANGTAN "CHYANGBA"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin