kavita

कबिता

खोजी

हिंड्न खोज्दा यो दुनियाँमा राम्रो बाटो पाईन
भिखारिलाई जस्तै होला कतै मायाँ छैन
बेदनाले मुटु छुँदा शरिर सबै गल्छ
यो मनमा हुरी चल्दा दिलमा आगो बल्छ
अनुहार भरि रोदन मेरो,आँखा भरि आँशु
बिरहको जिन्दगीमा कतिन्जेल बाँचु
मेरो मनको ब्यथाहरु पोख्ने ठाउँ छैन
अभागी संसारमा आफ्नो मान्छे छैन,
चस्की चस्की मुटु दुख्छ मुटु भित्र घाउ
यो साथीले खोजी रहेछ नदी तर्ने नाउ ।

कबयत्री - सुस्मिता खतिवडा
श्री स. माध्यमिक बिद्यालय खानिभञ्ज्याङ्ग्,
ओखलढुङ्गा

1 comment:

  1. pujan dhungel{ilameli}July 27, 2009 at 1:06 AM

    Wa susmita kati bhabuk chha kabita lekhai lai ajhai nirantarta dinu bhanne mero subha kamana.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin