kavita

साझ र प्रभातको जिन्दगी....

" कविता "
एकान्तमा देबिका लाई सोध कति रुन्थे प्रेमीहरु ।
जङलमा न्याउलीलाई सोध कति रुन्थे चराहरु ।
इन्द्रेणीमा क्षितिजलाई सोध कति हुन्थे दिनहरु ।
बसन्तमा प्रकृतीलाई सोध कति हुन्थे खुसिहरु ।
फुल फुल्दा भमरालाई सोध कति गुन्थे गीतहरु ।
घर आउदा परदेशीलाई सोध कति हुन्थे रातहरु ।
मोती पाउदा कौडीलाई सोध कति हुन्थे हातहरु ।
पोखरी सुख्दा माछालाई सोध कति हुन्थे घातहरु ।
हाम्रो जिन्दगी येस्तै यस्तै दुख सुखको रात र प्रभातहरु ।
हो लुङ्वा येस्तै सुख दुखको साझ र प्रभातहरु।।
प्रकाश हाङ वनेम लिम्बू
ताप्लेजुङ्, मेची नेपाल हाल, काठमाण्डौ

2 comments:

  1. Prakash ji debikaalaai sodhi here u ta arkai sanga poilin re sewikaa lai sodhi here uni pani ingage re
    ma ta pare alamalla ke grau prakash ji yaso chhaki tapai sanga okhati????

    ReplyDelete
  2. Prakash ji debikaalaai sodhi here u ta arkai sanga poilin re sewikaa lai sodhi here uni pani ingage re
    ma ta pare alamalla ke grau prakash ji yaso chhaki tapai sanga okhati????

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin