"कविता"
फक्रीएको फुल पनि
प्रकृतिमा झरि दिए
डगमगाएको चन्द्र पनि
औंशी रातमा लोप भए
बसन्तको पालुवा पनि
गृष्ममानै उजाड भए
कोहिली को मधुर स्वर
क्षितिजमानै गुन्जीरहे
बिहानीको किरण हरु
साँझपर्दै ओर्ली झरे
मोहमेय मिलन हरु
आशै नदिइ बाँचीरहे
धानका वाला लुही लुही
प्रकृतिलाइ चुम्न पुगे
बिगतलाई सम्झदै थिएँ
आफ्ना दिन गुम्न पुगे
आँगनमा नाँच्दै थिए
टाढा टाढा रम्न पुगे
खुशी हरु खोज्न खोज्दा
जीवन बाट हार्न पुगे।
देबेन्द्र थापा
बसन्तपुर-४,
तेह्रथुम, कोशी
नेपाल
इमेल: thapaeverest@yahoo.com
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)