kavita

सन्देश्...


"कविता"
थोपा थोपा मिलेर सागर बने झै
लाखौं सिखाको एउटै धार
ज्योती हामी नेपाली
मोती झै हिमालले सुसज्जित
गुराँस् फुल झै मुस्कुराउँछिन
हरदम आफ्नो काखमा राखी
मिठो सपनाले सजाउँछिन
नाता रगत एउटै हाम्रो
कन्चनमुखी भावना
वीर हरुले सिर्जिएको
प्यारो हाम्रो नेपाल
प्यारो हाम्रो नेपाल। ।

देवेन्द्र थापा,
बसन्तपुर -४
तेह्रथुम कोशी नेपाल्,

हाल -साउदीअरब

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin