kavita

गिती कविता

मत तिम्रो हातको खेलौना.....!

मत तिम्रो हातको खेलौना आघाए फोडे हुन्छ
नयाँ नयाँ पाइन्छ बजारमा पुरानो तोडे हुन्छ

केहिं कुरा बोल्यो भने धेरै माथि पुग्यौ भन्छौ
टोलाएर बस्यो भने कुन दुनियाँमा मस्त भन्छौ

============================
============================
मत हारेकि मान्छे तिमीलेनै जिते जिते हुन्छ
मेरा खुशी बटुलेर तिमीलेनै रमाइलो गरे हुन्छ

दोषजति मलाई थुपारी तिमी निर्दोषी बने हुन्छ
मेरो स्वीकृत चाहिदैन जे मनलाग्छ गरे हुन्छ

मत तिम्रो हातको खेलौना आघाए फोडे हुन्छ
नयाँ नयाँ पाइन्छ बजारमा पुरानो तोडे हुन्छ

गीता थापा (दोषी)
बेलबारी मोरङ
हाल ईजरायल

2 comments:

  1. Gita Ji rachana haru pariskrit hudaichhan sudhar ramrochha nirantar bagi rahanuhola.

    Bimal Gautam
    K S A

    ReplyDelete
  2. dhanyabaad bimal ji. yahako nice commentko lagi.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin