kavita

कबिता

"बिमल जी"

प्रतिकृया दिनु भएछ मेरो कबितालाई
धेरै धेरै धन्यबाद मित्र बिमल जी लाई
सृजनाको उर्वर आत्मा मिली रहोस जोस
सधै भरी तपाईको जय जय जय होस

साँच्चो कुरो लेख्यो भने छुच्चो भो भन्लान
मायाँको कुरा लेख्यो तन्नेरी भो भन्लान
नबोली बस्यो भने गोक्ते भनि ठान्लान
साँच्चो झुट्टो अन्तमा पाठकहरुले जान्लान

बनावटी कुरा मैले धरो धर्म गर् या हैन
जन्म लिने आमालाई छुरी पनि चला छैन
जति बेला लेख्दै थिएँ आफै पनि रुदै थिएँ
जस्तो देखे बिमल जी त्यस्तै लेखि दिएँ

चकेन्द्र राई "कैदी"
धनकुटा, हाल: दोहा कतार

1 comment:

  1. chakendra ji ma kati bhagyamani yo sansar ma mero name ma pani 1 kabita janmiyo bholi nepal jane hataro le padhya pratikriya dina sakina, khusi lagyo. tapain ko yathartha chha aghillo kabita yo kavita le tapain ko desh prem ajha mukharit gardachha. Dhanyabad

    Bimal Gautam

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin