kavita

कविता

बिना जननी चक्षु........!

बिना जननी संसारै उजाड चरा चक्षु पनि चुपचाप
सच्चाईलाई लुकाएर दुनियाले गरे यहाँ माहा पाप

रामायणमा रामलाई खोज खोइ के नै भेटिन्छ र!
खाली त्रेत्ता युग त आज समाचारमा लेखिन्छ र!

बेद पुराणमा तार्ने सार्ने जननिलेनै सारे अनि तारे
जननी नामलाई समाजमा बाच्न अझ गार्हो पारे

ठू-ठुला भागवत,मदभागवतमा जननीलाई अघि सारे
युगान्तर देखि जननीलाई भोग विलासको साधन पारे

खोइ कसरि भन्नु कुन्नि उपनाम सोचनै भयो गार्हो
जननी नामको मानबले दुनियामा बाच्नै भयो सार्हो

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin