kavita

कविता



जिबन अनेक रहेछ,,,,,,,,!

रोजेको पाउनु मात्र हैन जिबन रोजेको गुमाउनु पनि रहेछ
हासोको पात्र मात्र होइन, जिबन रोदनको पात्र पनि रहेछ

पानीको प्यास मात्र हैन, जिबन मरु भूमिको तिर्खा पनि रहेछ
पुर्नेमाको रात मात्र होइन, जिबन औसिको रात पनि रहेछ

सुखमा ढली मलि मात्र हैन, जिबन दुखको कहाली पनि रहेछ
संसार देख्ने आँखा मात्र हैन, जिबन अमिल्चुके रात पनि रहेछ

उकालीको सफर मात्र हैन जिबन ओरालीको कैडा पनि रहेछ
महासागर तर्नु मात्र हैन जिबन, भव सगर तर्नु पनि रहेछ.

जिबन आंधीबेहरी मात्र होइन, सून्यताको निवास पनि रहेछ
जिबन स्वदा जीवित मात्र होइन सम्सान घाट पनि रहेछ

मिना बान्तवा
बिर्तामोड झापा
हाल इजरायल

5 comments:

  1. Ramro kabita ko lagi subhakaamana

    ho jivan jasto sochyo tyestai tara mero bichaarma jivan sukha ra dukahko sangam ho.........!!!!

    Manoj kafle

    ReplyDelete
  2. MINA JI DERAI RAMRO LAGYO TAPAIKO SHIRJANA . LEKHDAI JANU HOLA HAI . CHAKENDRA KAIDI

    ReplyDelete
  3. हासो आशु मिलन बिछोड जीवनको गाथा
    कविता मा पोखिएछ भोगाई को व्यथा
    आउदै गरुन अरु पनि शिर्जना का लहर
    तराई पहाड गाऊ घर समेट्नु है शहर


    बिमल गौतम
    हाल साउदी अरेबिया

    ReplyDelete
  4. Harek paana rangin banun yasari nai badhai mina g.

    Lalita Subba
    USA

    ReplyDelete
  5. wow!ak dam ramailo lago kabita padhera.tra k garne ak aapasma manko kura nabhujni dinale.thank you


    manjali

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin