बाडुलीले पिछा गर्यो तिम्ले सम्झियौकी
बार्दलीमा काग कराउछ खबर पठायौकी
फरफरायो देब्रे आखा भेट हुन होकी
बाचेकै छु छाती भित्र तिम्रो तस्बिर बोकी
प्राण छउन्जेल आस हुन्छ बाटो हेरीराछु
जसो तसो आज सम्म सास फेरीराछु
कोरी राख चट्ट सिउदो मैले शिन्दुर लाउला
प्रतिक्षा को मिठो फल लुकी लुकी खाउला |
बिमल गौतम
मोरंग /नेपाल
हाल :साउदी अरेबिया
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)