kavita

कविता

यदि तिमी सक्छौ भने.........!


जिन्दगीका पैतालाहरुमा काडा बिझदा
यदि तिमी झिकने सियो बन्न सक्छौ भने|

लडाइको मैदानमा गोला बारुदको धूवा
चल्दा यदि खप्न सक्छौ भने |

रगतको खोला बग्दा यदि तिमीले
देशको सहिद हो भन्न सक्छौ भने|

यदि मेरो लास चिसो भूइमा लड़दा दुइ
थोपा आशु झारी दिन्छौ भने |

उदेश्यको मुटुहरुमा हुरी बताश चल्लदा यदि तिमी
आफ़ूलाई पहाड हु भन्न सक्छौ भने ठिकै छ आउ

स्वागत छ तिमीलाई पनि.................................

सन्तोष रसाइली
फाकतेप - २
पाचथर - नेपाल
हाल- मलेसिया
ईमेल- roj.santosh@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin