kavita

कबिता


मात्र मेरो भै देउ.......

मेरा हजार भूलहरुलाई तिमी एउटा माफ गरिदेउँ
सातै-जूनी आफ्नै हौं भन्न सकौं मात्रै मेरो भै'देउँ

तिमी दीप हौ मेरो मनको कहिल्यै पनि ननिभ्ने
तिमी खुशी हौ मेरो चाहानको कहिल्यै नरित्तिने

शब्द बनाइ लेख्छु,तिमीलाई म रंग भरी-भरी
हजारौं मा एक देख्छु,तिमी नै'मनको वरी-परी

एक्लै हुँदा बोल्छु,तिमीसँग मनका सबै कुरा
देबताले तिमी दिएँ हुन्छ अधूरा चाहाना पूरा

गीता थापा "दोषी"
बेलबारी मोरङ
हाल ईजरायल

3 comments:

  1. wow kati mayalu kabitaa, malai kasaile tyaso bhane hunthyo ni,,,, gita g sure sure hai.

    ReplyDelete
  2. timi meri ta hau priya,
    timi bina kasari hasna sakchu
    timro harek dhadkan mero
    dhadkan bina kasari bachna sak6u.

    ReplyDelete
  3. gita g, dherai raamro chha tapaaiko kabitaa, haraf haraf le bhawa din6, malai khusi laagyo aru pani yastai rachanaharu padhna paau Thankz.

    Ramesh 'jalan'
    Arizona, US.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin