kavita

कविता



काँडा रहिछौ तिमी.....!

फूल सम्झी टीप्न खोजे काँडा रहिछौ तिमी
कहिले चड्न नसकिने डाँडा रहिछौ तिमी
घाम जुन भन्दा पनि टाढा भैछौ तिमी
यो माया को संसार भन्दा टाढा गैछौ तिमी
प्रेमिकाको आवरणमा चुँडेल रहिछौ तिमी
अमृतको नाम गरी बिष भहिछौ तिमी
भोग्ने होईन जीवन लाई लुट्ने रहिछौ तिमी
मायालुको नाम गरी धुत्ने रहिछौ तिमी
देवता ठानी पुजे तर ढुङगा रहिछौ तिमी
मजधार मा डुबाऊने डुङ्गा रहिछौ तिमी

विमल गौतम
मोरङ
हाल :साउदी अरेबिया

6 comments:

  1. hi bimal ji owooooo thank you hajurko kabitata aab sathiko sarthak jasto lagyo malai realy im so much happy aajhai m yehi comment bat tapailai tathastu aru pani kabita haru herna pau vanne chana rakheko 6u . mina bantawa.

    ReplyDelete
  2. dhoke baj yastai hunchan bimal je thaahai napaai sutukka dhoka dinchan yar, ma pani tyastai pidit byakte hu yar.....

    Santosh
    Dangihaatt Morang
    Precent KTm.

    ReplyDelete
  3. धन्यबाद बिमल जी,

    तपाईको पहिलो सौगात हामीमा आईपुग्यो खुशी लाग्यो। अरु पनि तपाईको रचनाहरु पाउने आशा राख्दै तपाईंको यसपालीको दशैंले तपाईलाई अरु जोश र जाँगर अनि सुखमय बनावोस अनि माता दुर्गा सदा-सदा तपाईको रक्षा गरुन।


    भोजपुरे ब्लग परिवार।

    ReplyDelete
  4. hello bro kati majaale dinu bhayo bimal jee sachchikai haamilaaii dhokaa dine saitan chudel nai huna,

    Dipen Limbu
    Folkstone, UK.

    ReplyDelete
  5. Babbal chha, outstanding poems, I really enjoy it.

    ReplyDelete
  6. यो मेरो सिकारु कविता पढेर प्रतिक्रिया दिनुहुने मिना बान्तवा , सन्तोषजी ,दिपेन लिम्बु, तथा अनाम एक मित्र हरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिन मा पनि मलाई हौसला प्रेरणा सुझाब र सल्लाह दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु . कविता लाई स्थान दिएर पाठक सामु पुर्याउनुहुने भोजपुरे ब्लग परिवार लाई पनि कृतज्ञता प्रदान नगरी रहन सक्दिन
    विमल गौतम

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin