kavita

कबिता

किन?

माया त बस्यो फेरी छुटनु
पर्दों रहेछ किन?
केही दिन टाढा हुदैमा
आसु झर्दो रहेछ किन?
चोखो माया लाए पनि
टाढा हदों रहेछ किन?
उनी लाई सम्झि यो मन
रुई रहन्छ किन?
तिम्रो समझानाले तडपाई-तडपाई
मार्ने मलाई किन?
सुखा यी नयन हरुमा साउने
झरी चल्छ किन?
यो मन साह्रै खुसी छ
सपनीमा आइ दिदा किन?
फेरी यो मन रोंए दिन्छ बिपनिमा
नआइ दिदा किन?

योगेन्द्र जोगी "संघर्ष"
धुपू-१ लेब्रंग
संखुवासभा
Recently- Malaysia

1 comment:

  1. Yogendra, Bhai prayas raamro chha, aru dherai lekhne koshsa garnu lekhaaii laaii nirantarataaa dina saknu parchha, ani maatra kehi garna sakinchha, hawasta.

    SHubhachintak
    Agyaat.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin