kavita

कबिता

तिम्रो मायाले,,,,,,,,

तिम्रो मायाले
बाँच्न सिके जीवनमा,
पल पल आसु खसाली।
सात समुन्द्रा पारी कल्पिदै छु|
तिम्रो चोखो माया दिल बसाली
मुटुमा आतिनै पिडा भयो आज
हामी एक अर्का टाढा हुनाले
लुरे ज्यानै झुरे भयो|
तिमिलाई सम्झि रुनाले।
दिन् गयो ,बर्ष गयो सम्झि
तिमिलाई बसेर
चिन्ता अब नलिनु प्रिय
आउदैछु कमर कसेर|

भोला थापा छेत्री
Descon ENGG, Qatar LLC
Operation Office-9778
Al-Khor- Qatar
Cell: +9746202755-5371526

[यो छोटो कबिता शान्ता थापाको सम्झनामा कोरिएको भनेर लेखकले जनाउनु भएको कारण यो कबिता बिशेष गरी शान्ता थापा लाई।]

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin