kavita

कबिता

"गुमाई सके रहरहरु"
खानु जती थियो खाएँ जिन्दगीमा ठक्करहरु
गुमाउँनु जती थियो गुमाई सके रहरहरु
झुकाउँनु जती थियो झुकाई सके सिरहरु
खस्नु जती थियो खसी सके ती भिरहरु
गर्नु के त अब?
देबराज ईन्द्रको दुत पनि हैन म
सयौ चोटको धनी मानब न हुँ म
महा-भरत र रामायणको
शक्तिशाली रावण पनि हैन म
त्यसैले,शक्तिन त्यो सागरले ढाकेको
सात समुद्र तरी लंका जलाउँन तर,
कुन मठ-मन्दिरमा जाउँ अब?
कसरी, कुन, उदेश्यले आरधना गरु
पुग्ने गन्तब्यमा बाँकी धेरै छन रस्ता अरु
दोबाटोमा अल्मलिएको पिडा कसलाई भनुँ
पिडा खपेकै छु यो भन्दा अरु कती खपुँ
चिच्याउँ यहाँ कती अब?
लोलाएका पत्झरहरु पनि,
कहाली लाग्दै होलान यो चिच्याहट सुनेर
दुख्दैनन आत्माहरु यहाँ अब रस्ता भुलेर
औशीको अँध्यरी पछी पूर्णिमा नै आउँछ फर्केर
अब,थाक्दैनन यि पाइलाहरु जती नै यात्रा गरेर ।
- अर्जुन दुङमेन् ,
बेल्टार-२, उदयपुर
हाल: बघदाद

Arjun Rai
Administrative Assistant
Operation & Maintenance Department
F2-3B East LSA / KBR
APOAE-09344, ID #43375
Baghdad, Iraq
E-mail: Arjun.Raj@kbr.com
Office:( 713-4455867

1 comment:

  1. haina hau arjun jee kina tyati saro ni ta, indrai bann parrchha ta? nepal ko bhae prakash ojha nai thik chha, india ko bhae salman khan,
    ani america ko bil kilinton nai thik, indra banna pardain hau.

    i ma just kidding man, really out standing artcle, keep it up.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin