“कबिता"
हृदयङ्गम भइ उठेका ति आवाजहरु
पर्तिध्वनी भइ रहेका छन
चर्मका ति आँखाहरुले देखिरहेका छन
त्यही निसासित बादलहरु
अदृस्य भइ ढाकी रहेकाछन
त्यही अनिष्ट पापहरु
नौलो श्रीष्टी पदमा आइ रहेका छन
त्यही बिगतका काल रातहरु
निर्मोह हिंसा र हत्याका पलकहरु
झल्काइरहेछन यो मन्द मनस्थिती माझ
अट्टाहास भएको छ बायु लिन लाई
तैपनि लम्केका छन नौलो नेपाल कोर्नलाई
अतुलनिय बिकासका मुनाहरुलाई
जगेर्ना गर्दै अघी जाउँ
हाम्रो यही आभासमा
दिएकाछौ मन लुटाई
जब प्रकाश म बाट ओझेलिमा पर्छ
त्यहीं शुन्यातमा पनि नेपाली गन्ध पाउँ
गुन्जाउँ नेपाल त्रीलोककै भागमा
स्वागत छ नयाँ नेपालको रचना गर्न
कबि-देबेन्द्र थापा
बसन्तपुर-४,
तेह्रथुम
कोशी, नेपाल
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)