नेपाली हौं हामी
नेपाली हौं हामी चारअंमल काँट्दा ख्याल गर्ने ठाउँका
भोकँमा छहराको एक अञ्जूली पानी ले पेट्भर्ने गाउँका
हाम्रो मन त नेपाली हो हामी जूनै मूलुकमा रहे पनि
हामीलाई हाम्रै भाषा र सँस्कृतिको माया जहाँ गए पनि
हामी गर्ब गर्न आफ्नो पौंरख्मा कहिल्यै पनि चूक्दौनौ
पटुकी कस्छौ पेट्मा कर्महिन हातले कसै सामु झुक्दैनौ
परि आउँदा हामी छाती नै थाप्छौं पिठ्यु फर्काइँ लुक्दैनौ
पूर्खाको ज्ञानलाई माहामन्त्र मानी जप्न कहिल्यै छाड्दैनौ
जन्मेको गूड् पखेट्टा लागि दुईदिनलाई उड्दैमा भूल्दैनौ
कर्मवीर नेपाली जहाँगए पनि शिप र श्रृजना लुकाँउदैनौ
सफलतामा मात्रै होइन हामी असफलतामा पनि जिउँछौं
बेथाभित्र कथा हुँदानी हामी जलेको मुटु बटुली सिउँछौं |
गीता थापा (दोषी)
बेलबारी मोरङ
ईजरायल
jahile pani coment garda sabaile aafno name khulaaera lekhnu holaa, aafu anabhigya bani topaldai arulaai bali ko bakraa nabanaunuhuna anurodh chha. yaha bhaekaa duitai coment maile delet gareko chhu ra kasaiko byaktigat jindagi bayktigat kuraaharu yaha jathaabhabi nalekhi dinuhuna anurodh chha..
ReplyDeleteAdmin of BHojpure
Hi gita
ReplyDeleteVery Gud Poem i like it.