kavita

कबिता

तिमीलाई .......!!

सबै खुसीहरु केबल तिमीलाई
बिस्वास मेरो सबै अटल तिमीलाई
मलाई तिमीले दीएको धोकामा
सदा रुनु किन नपरोस ..........

खुसी नै मिलोस हरपल तिमीलाई
म दुखी भएर तिमीलाई ..........
खुसी नै चाहंछु .....................
यो मनको सफा प्रेम तिमीलाई
मनका सबै अनन्त संबेग भारिका
सीतल चौतारी तिमीलाई .......
अरु सबैले बिर्सेर के होला र
म सधै सम्झनेछु अमिट
प्रेम तिमीलाई ..
-
योगेन्द्र जोगी
धुपू-१ लेब्रंग
संखुवासभा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin