kavita

कबिता

तिमी धोका दिन्छौ भने सानु,,,,,,,,

यदि तिमी धोका दिन्छौ भने,
माया मलाई नदेउ सानु
यदि तिमी आँशु खशाई रुन्छौ भने
सीतल छायाँ मलाई नदेउ सानु
दिल दियौ सानु तिमीले हृदयको
ढोका खोलेर
बाचा गर्‍यौ सानु तिमीले
देउरालीको बर पीपल लाई साची
राखेर
गयौ सानु तिमी एकलै मलाई पारेर
फर्किनौ तिमी किन सानु ,
यो हाम्रो जिबनको अंतिम
समाप्ति हो भनेर किन, सानु?

- योगेन्द्र "संघर्ष"
धुपू-१ लेब्रंग
पागल बस्ती
संखुवासभा - नेपाल

1 comment:

  1. Aah bro kya gajabako kabita, milan bichhoda samptii love, so sad. keep it up.

    Salina Gautam
    Dhumbarahi

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin