सबै बाचा-कसम का कुरा,,,,,,,,,
सँगै बस्ने सँगै मर्ने कसम खाको कुरा
अहीले किन बोल्छौ रे नभाको कुरा
घना जंगलमा घाँस खोज्दाको कुरा
सवा खोलामा पौडी खेल्दाको कुरा
खाँदबारी बजारमा भर्दाको कुरा
एकादसीमा हात समाई घुम्दाको कुरा
गैरी खेतमा असारे गित गाउँदाको कुरा
मनकामना बजारमा सुन्तला खाँदाको कुरा
अरुण नदी सँगै-सँगै तर्दाको कुरा
सवा पोखरीमा लुकामारी खेल्दाको कुरा
सिद्वकालीलाई साँची राख्दाको कुरा
सगै बस्ने सगै मर्ने कसम खाँदाको कुरा
बिर्सियौ कि प्रिय सबै सँगसँगै
यो धर्तीमा जिउँने बाँच्ने कुरा,
- योगेन्द्र योगी
धुपू-१ लेब्रंग
पागल बस्ती
संखुवासभा
नेपाल
ईमेल- yogendra.yogen@yahoo.com
Yogendra bhai, sidwakaalee maa pugiyeko chha? pugiyeko chha bhane nadhaatee bhnnu ta ke ke aagiyo? sidwakaalee laai? lahai nadhaatee bhannu hai?
ReplyDelete