kavita

कबिता

उद्देष्य

अनेकौ आचरणहरुले
हाम्रो सम्बन्धको मधुरतालाई
तितो बनाउन तल्लिन्
तिम्रा महान् बिचारहरु
सदियौ देखिको सामिप्
दुर पार्न आतुर तिम्रा हरेक तर्क
अनि महावाणीहरु
गिनिज बुक् मा त नअटाउलान्
तर केवल्
अधुरा प्रेम्कथामा अट्नेछन्
र म प्रेम् इतिहासको
लाचार पात्र
अनि तिमि विजयी प्रेमी
हो पराजय भोग्नु
मेरो भाग्
जो आफैमा कति निच छ
अनि उत्सव तिम्रो विजयको
जुन प्राप्तिको निम्ति
कोहि जिउँदै जलिरहेछ
के तिम्रो उदेष्य
यहिनै थियो…………॥

मञ्जील दीप सुब्बा
पाँचथर, हाल: दोहा कतार

1 comment:

  1. Sewaro chha hai subba saheb k chha ni hau naya taja?Aramaihunuhunchha hola ni kaso.Kabita ta dami chhani hau subba saheb.Shubha kamana chha tapaiulai.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin