kavita

कबिता,

"बालक"

सरङ्गिको तार जस्तो बालक म
जति रेत्यो उति घन्किन्ने
पुर्णिमाको चन्द्र जस्तो बालक म
जति खुल्ला आकाश उत्ति चम्किन्ने
मादलको ताल जस्तो म
जति ठाटायो उत्ति बज्ने
नदिको पानी जस्तो बालक म
जता बगायो उतै बग्ने
प्रकृतिको कालो माटो जस्तो बालक म
जस्तो बनायो उस्तै बन्ने
भविस्यको एक् तारा म
जस्तो पढायो उस्तै पढ्ने म

अबिनस बजगाँई
इन्द्रपुर-४ बिराट्चौक, मोरङ्
सुबिजिमुर मेमोरियल उ मा बि
कक्षा-७

2 comments:

  1. Bhai Abinash dherai dherai ramro, malai dherai khusi laagyo pahilo baal pratibhaa bhojpure blog maa paauda aru pani yasari nai lekhdai garnu, Thank you.

    ReplyDelete
  2. dhanyabad ma aru pani pathaudai garnechhu

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin