जनताको बेदना.........
सोझा साझा जनता पनि युद्वमा परेर
सकिने भए जनताहरू बिकालमा मरेर
सकीएन अब नेताजी लाई जनताले बोलेर
जनताहरू बाँच्न पाएनन हृदय खोलेर
कतिञ्जेल बाँच्ने जनताहरू मुटुमा पीर राखेर
कति लाई बिधुई बनाई दिए लोग्नेलाई मारेर
कतिलाई बाँच्ने धोको थियो बालबच्चा पालेर
युद्वले गर्दा जानु पर्यो यो संसार छाडेर
- ठाकुर खतिवडा
हाल-मलेसिया
ईमेल -thakurpras@yahoo.com

he Thakur yad karto oh din tu or main daandiya khila karte the sala bhul gaye mereko? abhi sala do kaudi ke kabi bana gaye re.
ReplyDelete